Information is intelligence
HomeEconomyइन्फ्रास्ट्रक्चरको सेयर आइतबारबाट कारोबार हुने,ओपनिङ रेन्ज कति ?

इन्फ्रास्ट्रक्चरको सेयर आइतबारबाट कारोबार हुने,ओपनिङ रेन्ज कति ?

- Advertisement -spot_img

काठमाडौं । इन्फ्रास्ट्रक्चर बैंकको सेयर आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न पाइने भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बिहीबार कम्पनीको २० करोड कित्ता सेयर सूचीकरण गरेको हो ।

नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्युनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसामा गर्न मिल्ने बताएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु