Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमाडौं |नेपालमा बिहीबार थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १११ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६८ हजार ६६० निको भएका छन् । हाल १७१८ जना आइसोेलेशनमा छन् भने ८७ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ७ हजार ६४९ पीसीआर गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु