Information is intelligence
HomeNewsकाठमाण्डाैँमा वाटर एटिएम , कहाँ कहाँ भयाे सुरूवात ?

काठमाण्डाैँमा वाटर एटिएम , कहाँ कहाँ भयाे सुरूवात ?

- Advertisement -spot_img

उपत्यकाको तीन ठाउँमा हिजाेबाट वाटर एटिएम शुरु भएको छ । काठमाडौंको शंखधर पार्क, बालाजु र स्वयम्भुमा उक्त सेवा सुरु भएको हो ।

वाटर एटिएम मार्फत् गिलाससहित २ रुपैयाँमा २०० मिलिलिटर गिलासबाहेक १ रुपैयाँमा २०० मिलिलिटर पानी पिउन पाइने भएको छ ।

साथै ५ रुपैयाँमा १ लिटरको बोतलमा १ बोतल शुद्ध पिउने पानी प्राप्त गर्न सकिने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु