Information is intelligence
HomeEconomyल्होसारको दिन घट्यो सुनको मुल्य

ल्होसारको दिन घट्यो सुनको मुल्य

- Advertisement -spot_img

शुक्रबार सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा ६ सयले कम हो।

बिहीबार सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चादीँ प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय १५ रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु