Information is intelligence
HomePoliticsMCC ल्याउन अवरोध पुर्याउने मुख्य प्रचण्ड हुन्: सुर्य थापा

MCC ल्याउन अवरोध पुर्याउने मुख्य प्रचण्ड हुन्: सुर्य थापा

- Advertisement -spot_img

काठमाण्डौं | प्रधानमन्त्री केपी शर्मा ओलिका प्रेस सल्लाहकार समेत रहेका सुर्य थापाले प्रचण्ड र प्रचण्डनिकटका २ सभामुखले एमसीसी पारित गर्न नदिएको खुलासा गरेका छन।

थापाले न्युज २४ टेलिभिजन मार्फत प्रसारण हुने पावर न्युजमा दिएको अन्तर्वार्तामा सो कुरा बताएका हुन्। उनले केपि ओलिले बिभिन्न बिकाशका योजना ल्याऊदा प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा अबररोध पुर्याए को ओलिलाई काम गर्न नदिईएको कारण प्रतिनिधिसभा विघटन गर्नु परेको ऊनले बताएका छन ।।

अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा उत्कर्षमा छ ।

विहीबार एमसीसीको बिरोधमा लागेको नाराबाजीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु