Information is intelligence
HomeEntertainment & Artsमहानायक राजेश हमाल ‘सत्यम्’को काममा व्यस्त,सेयर गरे यस्तो फोटो

महानायक राजेश हमाल ‘सत्यम्’को काममा व्यस्त,सेयर गरे यस्तो फोटो

- Advertisement -spot_img

काठमाण्डौं | महानायक राजेश हमाल पछिल्लो समय ‘सत्यम्’को काममा व्यस्त छन्।

हमाल झण्डै ४ वर्षपछि दर्शकमाझ फिल्म ‘सत्यम्’मार्फत आउन लागेका हुन्। अहिले उनि ‘सत्यम्’को स्क्रिप्टमा व्यस्त छन्।

यो फिल्ममा अभिनेता अनुपविक्रम शाही र पल शाहको पनि अभिनय रहनेछ । फिल्ममा अनुप भिलेन चरित्रमा देखिँदैछन् ।

हमाल सामाजिक सञ्जालमा पनि सक्रिय छन् । उनि आफ्नो फोटोहरु सेयर गरिराख्छन् । हालै उनले  ‘सत्यम्’को स्क्रिप्टमा काम गरिरहेको तस्वीर सेयर गरेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु