Information is intelligence
HomeEconomyप्रभु इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा

प्रभु इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा

- Advertisement -spot_img

प्रभु इन्सुरेन्सले (PRIN) लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५३% नगद लाभांश घोषणा गरेको हो । जसअनुसार कम्पनीले १० करोड ५६ लाख २७ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ ५५ लाख ५९ हजार रुपैयाँ खर्चिने छ । गत वर्ष कम्पनीले ११.३२% नगद लाभांश र ५% बोनस सेयर गरी १६.३२% लाभांश दिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु