Information is intelligence
HomeSportsलाइपजिगका डिफेन्डर उपामेकानो बायर्नमा

लाइपजिगका डिफेन्डर उपामेकानो बायर्नमा

- Advertisement -spot_img

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रान्सका डिफेन्डर डायोट उपामेकानोलाई अनुबन्ध गरेको छ ।

बायर्नले सेन्टर ब्याक उपामेकानोलाई आरबी लाइपजिगबाट अनुबन्धित गरेको हो । २२ वर्षीय डिफेन्डर उपामेकानोले बायर्नसँग ५ वर्षको सम्झौता गरेका छन् ।

बायर्नले उपामेकानोलाई ४२.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको बताईएको छ । उपामेकानो जुलाई १ बाट बायर्नका खेलाडी हुने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु