Information is intelligence
HomeEconomyआइतबार घटेको सुनको मुल्यमा आज पनि गिरावट

आइतबार घटेको सुनको मुल्यमा आज पनि गिरावट

- Advertisement -spot_img

सोमबार सुनको मुल्य तोलामा १०० रुपैंयाले घटेको छ ।

हिजो प्रतितोला ९० हजार ८०० रुपैैयामा कारोबार भएको सुनको मुल्य सोमबार तोलामा १०० रुपैंयाले घटेर प्रतितोला ९० हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ९० हजार २०० रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य भने तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १३ सय ४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो आइतबार सुनको मुल्य १३ सय ३५ रुपैंया रहेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु