Information is intelligence
HomeShare Bazarहिमालयन इन्स्योरेन्सले गर्याे लाभांश घोषणा

हिमालयन इन्स्योरेन्सले गर्याे लाभांश घोषणा

- Advertisement -spot_img

हिमालयन इन्स्योरेन्सले लाभांश घोषणा गरको छ । कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ६.७५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश इन्स्योरेन्सको फागुन ३ गते सोमबार बसेको २६१ औं बैठकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनश शेयर र ३.७५ प्रतिशत कर सहित नगद लाभांश गरी ६.७५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ६ करोड रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु