Information is intelligence
HomeNewsप्रधानमन्त्री ओलीलाई अश्लील गालीगलौज गरेको अभियोगमा २ जना पक्राउ

प्रधानमन्त्री ओलीलाई अश्लील गालीगलौज गरेको अभियोगमा २ जना पक्राउ

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको अभियोगाम दुई जना पक्राउ परेका छन् ।

सोमबार प्युठानमा भएको  सरकारविरुद्ध  प्रदर्शनमा  दुई जनाले अश्लील नारा लगाएको भन्दै ठाडो निवेदन परेपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।  

पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता तुनाराम खत्री र कार्यकर्ता सागर जिएम छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु