Information is intelligence
HomeNewsहप्तामै दाेश्राेपटक बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

हप्तामै दाेश्राेपटक बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

- Advertisement -spot_img

नेपाल आयल निगमले फेरी पेट्रोलियम पदाथमा मूल्य बढाएको छ । निगमले  हिजो राति २ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल,  मट्टितेल र आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाएको विज्ञप्ति मार्फत जनाएको हो ।

यस अघि निगमले बिहिबार मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु