Information is intelligence
HomeNewsराजा ज्ञानेन्द्रसहित ठुलो संख्यामा राजपरिवारका आफन्त झापामा,राजा भारत पनि जाने

राजा ज्ञानेन्द्रसहित ठुलो संख्यामा राजपरिवारका आफन्त झापामा,राजा भारत पनि जाने

- Advertisement -spot_img

काठमाडौं | राजा ज्ञानेन्द्र शाह यतिबेला झापामा छन् ।

आइतबार झापा पुगेर समर्थकहरुलाई भेटघाट गरिरहेका छन् । बिहिबार रानी कोमल शाहको जन्मदिन झापाको होटल क्राउन प्लाजामा मनाउने भव्य तयारी तयारी भइरहेको  छ ।

जन्मदिन मनाउन  युवराज्ञी हिमानी शाह, नवयुवराज हृदयन्द्र शाह पनि झापा पुगिसकेका छन् भने युवराज पारस शाह पनि आमाको जन्मदिन मनाउन सहभागी हुने भएका छन् ।

फागुनको अन्तिम तिर राजा ज्ञानेन्द्र शाह भारत प्रवेश गर्ने तय भएको छ । उनी भारतको सिलगुढी हुँदै दार्जिलिङ, खर्साङ कालिम्पोङलगायतका क्षेत्रमा केही दिन रहनेछन् । त्यहाँ उनले महत्वपूर्ण भेटघाट पनि गर्ने बुझिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु