Information is intelligence
HomeEconomyउकालाे यात्रामा नेप्से , इन्फ्रास्ट्रक्चर बैंककाे सबैभन्दा धेरै काराेबार

उकालाे यात्रामा नेप्से , इन्फ्रास्ट्रक्चर बैंककाे सबैभन्दा धेरै काराेबार

- Advertisement -spot_img

नेप्सेले उकालाे यात्रालाई कायमै राखेकाे छ । आज नेप्से सूचक ९.९४ अंकले बढेर २६११.४५ विन्दुमा आइपुगेको छ । ८ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । २०३ कम्पनीको १ करोड ७६ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

बैंकिङ समूह २९.७७ अंकले वृद्धि भएको छ । ४ कम्पनीको भाउ करिब सर्किट लाग्ने तहमा वृद्धि भएको छ । कारोबार रकममा नेपाल इन्फ्रास्टक्चर बैंक ६९ करोड रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । दोस्रोमा नबिल र तेस्रोमा ग्लोबल आइएमई बैंक परेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु