Information is intelligence
HomeEducation१२ को परीक्षामा टिकटक बनाउने यी विद्यार्थीलाई यस्ता कारवाही

१२ को परीक्षामा टिकटक बनाउने यी विद्यार्थीलाई यस्ता कारवाही

- Advertisement -spot_img

काठमाडौं । परीक्षाको समयमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीको परीक्षा रद्ध भएको छ ।

गत मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका मावि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षाको मर्यादा विपरित परीक्षको समयमा भए गरेका कार्यहरुलाई टिकटक बनाई सामाजिक सञ्जालमा राखेकाे भन्दै राष्ट्रिय परीक्षा बोर्डले उनको चालु खण्डको सबै विषयको परीक्षा रद्द गरेको हो ।

त्यस्तै बाेर्डले विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

सम्बन्धित भिडियो

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु