Information is intelligence
HomeEconomyइन्फ्रास्ट्रक्चरकाे मूल्यमा आज पनि सकरात्मक सर्किट

इन्फ्रास्ट्रक्चरकाे मूल्यमा आज पनि सकरात्मक सर्किट

- Advertisement -spot_img

आइतबारबाट नेप्सेमा कारोबार सुरु गरेको इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा आज पनि सकरात्मक सर्किट लागेका छ ।

आज  बिहिबार कारोबार सुरु भएको १ मिनेट मै कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको हो ।

अहिले कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले बढेर ५४६ पुगेको छ ।

कारोबार सुरु भएको १ घण्टामा ०.९४ अर्थात २४.४८ अंकले उकालो लाग्दै परिसुचक २६३५.९२ को बिन्दुमा पुगेको छ ।

कारोबारको १ घण्टामा १२ उपसमुहमध्ये ५ उपसमुह ओरालो लागेका छन् भने बाँकी ७ उपसमुह भने उकालो लागेका हुन् ।

१२ बजेसम्म कारोबारमा आएका १९१ कम्पनीको ४९ लाख ५१ हजार १२० कित्ता शेयर २८ हजार २९३ पटक खरिद बिक्री हुदाँ २ अर्ब १६ करोड ९८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु