Information is intelligence
HomeEntertainment & Artsविजय परियारकाे नयाँ गीत 'ल है कान्छी' युट्युबमा सार्वजनिक

विजय परियारकाे नयाँ गीत ‘ल है कान्छी’ युट्युबमा सार्वजनिक

- Advertisement -spot_img

विजय परियारकाे नयाँ गीत ‘ल है कान्छी’ युट्युबमा सार्वजनिक भएकाे छ ।

बुधबार सार्वजनिक भएकाे भिडियाेमा रोशनी कार्की, रिनेक्स र विपना बस्नेतले अभिनय गरेका छन् भने गीतमा सविन मगरकाे स्वर रहेकाे छ । संगीत,शब्द र रचना पनि उनि आफैंको रहेको छ ।

ब्ल्याङ्क स्टुडियोमा रेकर्ड गरिएकाे गीत युट्युबमा ट्युन अन पिक्चर्स च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

भिडियाेकाे निर्देशन भने विजय परियारले गरेका छन् । त्यस्तै भिडियाेमा लगानी वसन्त पाेख्रेलले गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु