Information is intelligence
HomeSportsआईपीएल अक्सनमा अनसोल्ड सन्दीप लामिछाने

आईपीएल अक्सनमा अनसोल्ड सन्दीप लामिछाने

- Advertisement -spot_img

काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनमा अनसोल्ड भएका छन् ।

चेन्नईमा जारी आईपीएलको अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपलाई कुनैपनि टिमले बोलि लगाएनन् ।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको थियो । दिल्ली क्यापिटल्सले सन्दीपलाई रिलिज गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु