Information is intelligence
HomeEconomyलगातार घटेको सुनको मुल्यमा साताकाे काराेबारकाे अन्तिम दिन पनि भारी गिरावट

लगातार घटेको सुनको मुल्यमा साताकाे काराेबारकाे अन्तिम दिन पनि भारी गिरावट

- Advertisement -spot_img

साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार सुनचाँदीकाे मूल्य घटेकाे छ ।

बिहीबार प्रतिताेला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य प्रतिताेला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्यकाे पनि घटेकाे छ । प्रतितोला १ हजार ३ सय पाँच रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु