Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा नेपालमा ९७ जना कोरोना पुष्टी

पछिल्लो २४ घण्टामा नेपालमा ९७ जना कोरोना पुष्टी

- Advertisement -spot_img

काठमाडाैं | पछिल्लो २४ घण्टाभित्र नेपालमा ९७ जना कोरोना संक्रमित थपिएका छन्।

उक्त अवधिमा दुई हजार नाै सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७३ हजार दुई सय ६३ पुगेको छ।

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म दुई हजार ६१ जनाको मृत्यु भइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु