Information is intelligence
HomePoliticsराष्ट्रपतिद्वारा प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

राष्ट्रपतिद्वारा प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

- Advertisement -spot_img

काठमाडौं | प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु