Information is intelligence
HomePoliticsप्रचण्डको माया लाग्न थाल्याेःकेपी शर्मा ओली

प्रचण्डको माया लाग्न थाल्याेःकेपी शर्मा ओली

- Advertisement -spot_img

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रचण्डको माया लाग्न थालेको बताएका छन् ।

शनिवार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल प्रचण्डले पहिला वैद्य, वैल्पछि डाक्टर र डाक्टरपछि झाँक्री लिएको बताएक हुन् ।

उनले भने, ‘प्रचण्ड जीको त मलाई अहिले माया लाग्न थालेको छ, वहाँले पहिला वैद्य लिनुभयो, वैद्यले छोडेपछि डाक्टर लिनुभयो र डाक्टरले पनि छोडेपछि अहिले झाँक्री लिनुभएको छ ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु