Information is intelligence
HomeEconomyघरमै बसी बसी आइपिओ बेच्ने तरिका

घरमै बसी बसी आइपिओ बेच्ने तरिका

- Advertisement -spot_img

नेपालमा पछिल्लाे समय शेयर मार्केटमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दै गएकाे छ । शेयर मार्केटकाे पुँजी र नयाँ कम्पनीहरूकाे आगमनसँगै बजार पनि ठूलाे बन्दै गएकाे छ।

लगानी डुब्ने जाेखिम कम हुने तथा लगानी नै सानाे हुने भएकाले शेयर बजारकाे दाेश्राे बजारभन्दा प्राथमिक बजार बढी आकर्षित हुँदै गएकाे छ । पछिल्लाे समय आइपिओ खुलेकाे महिला लघुवित्तमा करिब १५ लाखभन्दा बढीले आवेदन दिएकाे रेकर्डबाट पनि नेपालमा प्राथमिक बजारमा लगानीकर्ताहरूकाे चाप देख्न सकिन्छ ।

TMS कसरी चलाउने ? शेयर कसरी खरिद बिक्री गर्ने ?
हाल अनलाइनबाट नै शेयर खरिद बिक्री गर्न मिल्ने भएपछि शेयर बजारमा लगानीकर्ताहरूकाेभीड बढ्न थालेकाे छ । घरबाट नै शेयर किन्न तथा बेच्न मिल्ने भएपछि गृहिणी तथाविद्यार्थीहरूकाे पनि यसमा आकर्षण बढ्दाे छ । विदेशबाट समेत शेयर बजारमा काराेबारगरिरहेका लगानीकर्ताहरू देखिन थालेका छन् । यही सन्दर्भमा कतिपय लगा…

तपाइँले बेच्न राखेकाे मूल्य र अर्काे कुनै व्यक्तिले किन्न राखेकाे मूल्य मिलेमा तपाइकाे शेयर बिक्री हुन्छ । जसकाे जानकारी एसएमएसमार्फत ब्राेकर अफिसले जानकारी गराउँछ ।

त्यसपछि तपाइँले मेराे शेयर लगिन गरेर शेयर इडिआइएस गर्नुपर्छ । इडिआइएस गरेकाे तेश्राे दिनसम्ममा तपाइँकाे खातामा शेयर बेचेकाे पैसा आइपुग्छ । अन्यथा ब्राेकर अफिसमा फाेन गरेर पैसा हाल्दिन लगाउनुपर्छ ।

यसरी तपाइँले आइपिओ बेच्न सक्नुहुन्छ ।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु