Information is intelligence
HomeCulture & Religionकाँग्रेसको सरकार बने हिन्दु राष्ट्रबारे जनमतसंग्रहमा जान्छाैँः शशांक काेइराला

काँग्रेसको सरकार बने हिन्दु राष्ट्रबारे जनमतसंग्रहमा जान्छाैँः शशांक काेइराला

- Advertisement -spot_img

नेपाली कांग्रेसका  महामन्त्री डा शशांक कोइरालाले आफ्नो पार्टीको सरकार बनेमा हिन्दु राष्ट्रबारे जनमत संग्रहमा जाने घोषणा गरेका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा शनिबार आयोजित मन्दिर शिलान्यास कार्यक्रममा उनले कुनै पनि देश धर्मसापेक्ष वा निरपेक्ष नभइ स्वतन्त्र हुनुपर्ने आफ्नो मान्यता रहेको बताए ।

हिन्दु राष्ट्रको मुद्दा जनमत संग्रह गरेर टुंग्याउनुपर्ने आफ्नो अडान रहेको उनको भनाइ थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु