Information is intelligence
HomeSportsभारतद्वारा टी-ट्वान्टी टिमको घोषणा, ३ खेलाडीलाई पहिलो पटक मौका

भारतद्वारा टी-ट्वान्टी टिमको घोषणा, ३ खेलाडीलाई पहिलो पटक मौका

- Advertisement -spot_img

एजेन्सी | भारतले इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टिमको घोषणा गरेको छ ।

भारतले विराट कोहलीको कप्तानीमा १९ सदस्सीय टिमको घोषणा गरेको हो । भारतले घोषणा गरेको टिममा तीन खेलाडीले पहिलो पटक मौका पाएका छन् ।

ब्याट्सम्यान सुर्य कुमार यादव, विकेटकिपर ब्याट्सम्यान इशान किसन र अलराउण्डर राहुल टेवाटिया पहिलो पटक टी-ट्वान्टी टिममा परेका छन् ।

उनीहरुले २०२० को आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । भारतले घरेलु मैदानमा इंग्ल्यान्डसँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

टी-ट्वान्टी सिरिज मार्च १२ मा सुरु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु