Information is intelligence
HomeEconomyलगातार घटिरहेको सुनको मूल्यमा ब्रेक, आइतबार वृद्धि

लगातार घटिरहेको सुनको मूल्यमा ब्रेक, आइतबार वृद्धि

- Advertisement -spot_img

काठमाडौँ । आइतबार सुनचाँदीको मुल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ८ सयले बढेर ८९ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ८८ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रहेको छ । त्यसैगरी आज चाँदी भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु