Information is intelligence
HomeNewsपूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वरानीको हात समातेर नाँच्दा माहोल बन्यो रोमाञ्चक(भिडियोसहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वरानीको हात समातेर नाँच्दा माहोल बन्यो रोमाञ्चक(भिडियोसहित)

- Advertisement -spot_img

बिहिबार पुर्वरानी कोमल शाहको जन्मदिन झापाको होटल क्राउन प्लाजामा मनाउने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको हात समातेर नाँचेका  छन्।

यो जोडी नाँच्दाको माहोल निकै रोमाञ्चक बन्यो। चाँदनी शाहको शब्द र तारा देवीको स्वर रहेको ‘शुभकामना भरी हरेक स्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकुँ म’ गीत बज्न थालेपछी राजाले रानीको हात समातेर नाच्न थालेका हुन् ।

उक्त नाचेको भिडियो आहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु