Information is intelligence
HomePoliticsप्रदेश प्रमुखलाइ एक सय एक किलाेकाे माला लगाएर स्वागत

प्रदेश प्रमुखलाइ एक सय एक किलाेकाे माला लगाएर स्वागत

- Advertisement -spot_img

दुइ नम्बर प्रदेशका प्रमुख राजेह झा ‘अहिराज’ जनकपुर पुगेका छन् ।समर्थकहरूले  उनलाई १ सय १ किलोको माला लगाएर स्वागत गरेका छन् ।

आइतवार ४ बजेर ४५ मिनेटको समयमा जनकपुर पुगेका अहिराजलाई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुशवाहले भीआईपी कक्षमा स्वागत गरेका थिए ।

त्यसका वाहेक सुरक्षाकर्मी, कर्मचारीहरूले स्वागत गरेका थिए ।

उनलाई स्वागत गर्नका लागि नेकपाको ओली समूहका युवाहरूले जनकपुरमा मोटरसाइकल  र्‍याली निकालेर विमानस्थल पुगेका थिए ।

प्रदेश प्रमुख अहिराजलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सहित अन्य ६ जना मन्त्री मध्ये कुनै पनि मन्त्रीको उपस्थिति भने थिएन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु