Information is intelligence
HomeEconomyज्योति लाइफ इन्स्योरेन्सकाे आइपिओ आउने पक्का , कति कित्ता हुन्छ निष्कासन ?

ज्योति लाइफ इन्स्योरेन्सकाे आइपिओ आउने पक्का , कति कित्ता हुन्छ निष्कासन ?

- Advertisement -spot_img

नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ६६ लाख कित्ता आइपिओ निष्कासनका लागि स्वीकृति दिएको छ ।

उक्त कम्पनीलाई प्रतिकित्ता ६६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ६६ लाख कित्ता प्राथमिक सेयर निष्कासनको स्वीकृति बोर्डले दिएको हो ।

शेयर निष्काशनका लागि कम्पनीले एनएमबी क्यापिटल लिमिटडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले कुल चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको शेयर सर्वसाधारणका लागि जारी गर्न स्वीकृति दिएको हो ।

कम्पनीले ७ मागमा उक्त आइपिओ निष्कासनका लागि स्वीकृति दिएकाे हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु