Information is intelligence
HomeEconomyप्रभुकै बाटाेमा चन्द्रागिरी , किन्ने हजाराैँ बेच्ने शून्य

प्रभुकै बाटाेमा चन्द्रागिरी , किन्ने हजाराैँ बेच्ने शून्य

- Advertisement -spot_img

आज चन्द्रागिरी हिल्सको १२० कित्ता शेयर कारोबार भएको छ ।आज कम्पनीको ३१ हजार ७४० रुपैयाँको कारोबार भएको छ ।

आइतबार कम्पनीको शेयर खरिद माग भने उच्च रहेको थियो । २ हप्ताअघि नेप्सेमा सूचीकृत भएकाे प्रभु लाइफकाे शेयरमा पनि यस्तै चाप देखिएकाे थियाे । नेप्सेमा सूचीकृत भएपछि न्यूनतम मूल्यमा काराेबार भएकाले पनि शेयरधनीहरू बेच्न उत्साहित देखिएका छैनन् ।

त्यस्तै, आज यस कम्पनीको शेयर मूल्य ९.८० प्रतिशतले बढेर २६९ रुपैयाँ पुगेको छ । आज कम्पनीको शेयर कारोबार २४९ रुपैंयाबाट सुरु भएको थियो जुन रकम २४ अंकले बढेर हालसम्म कै उच्च २६९ रुपैंयामा पुगेको छ । कम्पनीको शेयर कारोबार यस अघि २४५ रुपैंया बन्द भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु