Information is intelligence
HomePoliticsप्रदेश १ का मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेस

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेस

- Advertisement -spot_img

काठमाडौं | प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको छ।

आज बसेको प्रदेशसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका हुन्। प्रचण्ड समूहका अर्का सांसद धिरेन्द्र शर्माले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ‘टेबुल’ गरिएको जानकारी दिए।

प्रदेशसभा बैठक यही फागुन २० गते बस्‍ने गरी स्थगित भएको सांसद शर्माले बताए।

यसअघि आज २ बजेका लागि आह्वान गरिएको बैठक ढिलागरी सुरू भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु