Information is intelligence
HomeEconomyयी बैंकमार्फत लिन सकिन्छ बिनाधिताे माेबाइलबाटै ऋण

यी बैंकमार्फत लिन सकिन्छ बिनाधिताे माेबाइलबाटै ऋण

- Advertisement -spot_img

नेपालमा हाल माेबाइलबाट नै लाेन लिन सकिने सेवा सुरू भएकाे छ । समयकाे बचत र बिना धिताे लाेन पाउने भएपछि उपभाेक्ता पनि यसमा सहजै आकर्षित हुने भएकाले याे सेवा सुरू गरिएकाे हाे ।

सबैभन्दा पहिले नबिल बैंकले सुरू गरेकाे याे सेवा हाल लक्ष्मी बैंक र कुमारी बैैंकले पनि सुरू गरेका छन् ।

बैंकमा नियमित काराेबार गरेका र क्रेडिट हिस्ट्री राम्राे रहेकाे ग्राहकहरूलाइ यस्ताे सुविधा प्रदान गरिन्छ । ऋण लिन इच्छुक ग्राहकहरूले कुनै कागजी प्रकृया बिना नै माेबाइल बैंकिङ्गमार्फत नै ऋण लिन सक्छन् ।

यसरी माेबाइल बैंकिङ्गमार्फत निवेदन दिएकाे केही मिनेटभित्रै खातामा पैसा जम्मा हुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु