Information is intelligence
HomeEconomy३२ अंकले घट्यो नेप्से, ८ अर्ब माथिको कारोबार,हाइड्रोपावरमा उछाल

३२ अंकले घट्यो नेप्से, ८ अर्ब माथिको कारोबार,हाइड्रोपावरमा उछाल

- Advertisement -spot_img

आज कारोबारको दोस्रो दिन नेप्से परिसूचक अत्याधीक अंकले घटेको छ ।

आज नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले ओरालो लागेर २ हजार ६ सय ०७ दशमलव ६७ अंकमा झरेको छ ।

आज समग्र बजारनै घटे पनि अधिकांश हाइड्रोपावर कम्पनकिो शेयर मूल्यमा भने उछाल आएको छ । आज धेरै कमाउने अधिकांश हाइड्रोपावर कम्पनीका शेयरधनीहरु रहेका छन् ।

आज नेप्सेमा २ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री हुदाँ ८ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबारमा आएका कम्पनी मध्य १३९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३२ कम्पनीको शेयर मुल्य बढेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु