Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण पुष्टी

पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण पुष्टी

- Advertisement -spot_img

काठमाडौं | पछिल्लो २४  घण्टामा ३ हजार ६८१ जनाको पीसीआर परिक्षण गरिएकामा १२५ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ ।

त्यस्तै २४  घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ ।

हाल क्वारेन्टिनमा ६६ जना छन् भने आइसोलेसनमा १ हजार ५२९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । यसअघि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६१ पुगेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु