Information is intelligence
HomeNewsरवि लामिछानेद्वारा 'ग्यालेक्सी टिभी' सञ्चालनको घोषणा

रवि लामिछानेद्वारा ‘ग्यालेक्सी टिभी’ सञ्चालनको घोषणा

- Advertisement -spot_img

काठमाडौं | चर्चित सञ्चारकर्मी रवि लामिछानेले ‘फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

नक्सालस्थित मेरियट होटलमा जारी घोषणा सभामा सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका हुन् । गोर्खा मिडिया नेटवर्कले मंगलवार राजधानीमा कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेको हो ।

टेलिभिजनको अध्यक्ष जीबी राई छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु