Information is intelligence
HomePoliticsचारै सुरक्षा निकायका प्रमुख बालुवाटारमा, संकटकाल लाग्न सक्ने अनुमान

चारै सुरक्षा निकायका प्रमुख बालुवाटारमा, संकटकाल लाग्न सक्ने अनुमान

- Advertisement -spot_img

संसद विघटनको निर्णय सर्वोच्चले बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाएका छन् ।

नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान प्रमुखलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन् । योसँगै धेरै मनिषहरुले अब प्रधानमन्त्री ओलीले संकटकाल लगाउन सक्ने अनुमान पनि लागेका छन् ।

आज विहानै मात्रै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बेलाएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु