Information is intelligence
HomePoliticsसर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गर्यो: डा. शेखर कोइराला

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गर्यो: डा. शेखर कोइराला

- Advertisement -spot_img

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको बताएका छन् ।

उनले मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेको समेत बताएका छन् । उनले भनेका छन्, ‘देश राजनीतिक स्थिरता तर्फ लागेको छ । अदालत दबाबमा नपर्दा आम जनसमुदायमा न्यायालय प्रति गर्व भएको छ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु