Information is intelligence
HomePoliticsसंविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने ओलीको दुस्साहस खारेज:गगन थापा

संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने ओलीको दुस्साहस खारेज:गगन थापा

- Advertisement -spot_img

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सर्वोच्च अदालतको फैसलाले संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने आदश दिएपछि टिप्पणी गर्दै नेता थापाले अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको बताएका छन् ।

उनले भनेका छन् –

हामी सवैलाई बधाई ! संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु