Information is intelligence
HomePoliticsप्रचण्डलाई प्रश्न, 'अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ? (अडियो)

प्रचण्डलाई प्रश्न, ‘अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ? (अडियो)

- Advertisement -spot_img

बिबिसी | सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने आदेश दिएपछि अब के हुन्छ भन्ने जिज्ञासा सबैतिर देखिएको छ।

सुरुदेखि नै प्रधानमन्त्री ओलीको कार्यशैली र विघटनको निर्णयको विरोध गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बीबीसी नेपालीका शरद केसी यस विषयमा विविध प्रश्न गरेका छन्।

अब को प्रधानमन्त्री बन्ला र मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिबारे कस्तो निर्णय होला? सुन्नुहोस् प्रचण्डसँगको अन्तर्वार्ता।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु