Information is intelligence
HomeEconomyनेप्से सिस्टममा समस्या , इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य शून्य रूपैँया

नेप्से सिस्टममा समस्या , इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य शून्य रूपैँया

- Advertisement -spot_img

नेप्सेको सिस्टममा समस्या आउदाँ नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १०० प्रतिशतले घटेको देखिएको छ ।

अहिले बजार ८८.४४ अंक घटेको छ ।

उता निफ्राको शेयरमूल्य  ५९४ रुपैयाँले घटेको देखिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु