Information is intelligence
HomeCulture & Religionओलीलाई सर्वाेच्चकाे अर्को धक्का

ओलीलाई सर्वाेच्चकाे अर्को धक्का

- Advertisement -spot_img

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेकाे अर्काे दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीलाइ अर्काे धक्का लागेकाे छ । केहीदिन अघिमात्र पशुपति पुगेर सुनकाे जलहरी राख्ने निर्णय गरेका प्रधानमन्त्रीकाे कदमलाइ सर्वाेच्चले राेकेकाे छ।  

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले आज बुधवार अन्तरकालिन अन्तरिम आदेश दिएको छ।

आज बुधबार नै राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा रू ८० करोड लागतको १०८ किलोको सुनको जलहरी अर्पण समारोहको अनावरण गरेकी छिन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु