Information is intelligence
HomePoliticsप्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो:सूर्य थापा

प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो:सूर्य थापा

- Advertisement -spot_img

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका छन् ।

बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै दाहाल–नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका हुन् ।

उनले लेखेका छन्–

‘ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु