Information is intelligence
HomeEconomy९ % भन्दा बढीले बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य, किन्नेको भिड

९ % भन्दा बढीले बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य, किन्नेको भिड

- Advertisement -spot_img

बिहीवार चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । कारोबारको १ घण्टाको अवधिसम्म यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको हो ।

सवा १ घण्टाको कारोबार अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४ ले बढेर अन्तिम मूल्य रू. ३७७ पुगेको हो ।

कम्पनीको यस अवधिसम्म १२ लाख १९ हजार ७५ कित्ता शेयर खरीद माग रहेको छ विक्री कर्ता भने देखिएका छैनन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु