Information is intelligence
HomeEconomyमहिला लघुवित्तकाे आइपिओ बाँडफाँड,यसरी हेर्नुहाेस रिजल्ट

महिला लघुवित्तकाे आइपिओ बाँडफाँड,यसरी हेर्नुहाेस रिजल्ट

- Advertisement -spot_img

महिला लघुवित्तकाे आइपिओ भर्खरै बाँडफाँड भएकाे छ । लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो ।

हाल सिडिएससी , सम्बन्धित बिक्री प्रबन्धक र सम्बन्धित कम्पनीभन्दा बाहेक अरूले आइपिओ रिजल्ट सार्वजनिक गर्न नमिल्ने भएकाले हामीले आइपिओ रिजल्ट कहाँ कसरी हेर्न मिल्छ भनेर याे जानकारी दिएका हाैँ । सम्बन्धित वेवसाइट तथा मेराे शेयरमा रिजल्ट भने केही समयपछि मात्र देखाउने छ ।

आइपिओ रिजल्ट हेर्न मिल्ने ठाउँहरू

मेराे शेयर

  • मेराे शेयर लग इन गर्नुहाेस
  • माइ आस्बामा जानुहाेस
  • एप्लिकेशन रिपाेर्टमा जानुहाेस
  • कम्पनी सेलेक्ट गर्नुहाेस (महिला लघुवित्त)
  • स्ट्याटसमा हेर्नुहाेस

त्यहाँ अलाेटेड , नट अलाेटेड देखाउँछ ।

नेपाल एसबिआई बै‌ंककाे वेवसाइट

महिला लघुवित्तकाे वेवसाइट boid.nsmbl.com.np मा जानुहाेस र त्यहाँ BOID नम्बर राखेर चेक गर्नुहाेस ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु