Information is intelligence
HomeEconomyमहिला लघुवित्तको आईपीओ हेर्न मिल्ने ३ वटै सर्भरमा समस्या,समस्या हुनुको कारण यस्तो

महिला लघुवित्तको आईपीओ हेर्न मिल्ने ३ वटै सर्भरमा समस्या,समस्या हुनुको कारण यस्तो

- Advertisement -spot_img

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ नतिजा हेर्न मिल्ने तीनै वटा वेबसाइट खुल्दै नखुलेपछि सर्वसाधारणले नतिजा हेर्न नपाएर हैरानीमा परेका छन् ।

कम्पनीमा आवेदन दिने १५ लाखभन्दा बढी लगानीकर्ताले एकै पटक साइट भिजिट गरेपछि ती साइटमा ट्राफिक लोड परेको छ। जसको कारण ती वेबसाइटले काम गरेका छैनन् ।

हाल सिडिएससी , सम्बन्धित बिक्री प्रबन्धक र सम्बन्धित कम्पनीभन्दा बाहेक अरूले आइपिओ रिजल्ट सार्वजनिक गर्न नमिल्ने भएकाले यस्तो समस्या आएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु