Information is intelligence
HomeShare Bazar१ दिनमा कम्पनीको भाउ कति तलमाथि हुन सक्छ?

१ दिनमा कम्पनीको भाउ कति तलमाथि हुन सक्छ?

- Advertisement -spot_img

काठमाडौं : कहिलेकाहि नेप्सेको सिस्टममा समस्या आउदाँ नेप्से सूचक भारी अंकले घटेको देखाउन सक्छ ।

पछिल्लो समय नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर भाउ १००% घटेको देखाइएको थियो । यसले समग्र नेप्से सूचक र बजार प्रभावित भएको पनि थियो ।

कुनै पनि कम्पनीको भाउ एक दिनमा १०% भन्दा तलमाथि हुन सक्दैन । नेप्सेको सिस्टममा समस्या आउदाँ यस्तो भएको हुन्छ ।

यसबाट लगानीकर्ताहरु पनि अन्योलमा पर्ने गर्छन र  सामाजिक सञ्जालमा पनि हल्लाखल्ला पनि फैलिने गर्छ। यदि कम्पनीको भाउ एक दिनमा १०% भन्दा तलमाथि भने सिस्टममा समस्या भएको भनेर बुज्न सकिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु