Information is intelligence
HomeGoldpriceसाताको पहिलो दिन घट्यो सुनको मुल्य

साताको पहिलो दिन घट्यो सुनको मुल्य

- Advertisement -spot_img

काठमाडौँ | नेपाली बजारमा सुनचाँदीको भाउ प्रतितोला ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवासी महासंघका अनुसार गत साताको शुक्रबार प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार घटेर ८८ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।

सोही परिमाणको तेजावी सुन ८७ हजार ८५० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

यता, चाँदीको भाउ भने स्थिर भएको छ । आज चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार गर्न सकिने महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु