Information is intelligence
HomeSportsमेस्सीको गोलमा बार्सिलोनाको जित

मेस्सीको गोलमा बार्सिलोनाको जित

- Advertisement -spot_img

लालिगामा गएराति भएको खेलमा बार्सिलोनाले सेभेलियामाथि २-० को सहज जित हात पारेको छ।

सेभेलियाको घरेलु मैदानमा भएको खेलमा सेभेलियामाथि बार्सिलोनाले जित हात पारेको हो । बार्सिलोनाका लागि खेलको २८ औं मिनेटमा डेमबेलेले पहिलो गोल गरेका थिए भने दोश्रो हाफको ८४ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनाका लागि जित पक्का गरेका हुन् ।

जितसंगै २५ खेलमा ५३ अंक सहित बार्सिलोना तालिकाको दोश्रो स्थानमा छ भने २४ खेलमा ४८ औं अंक सहित सेभेलिया तालिकाको चौथौं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु