Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

नेपालमा पछिल्लो २४ घण्टामा  ७८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५३२ को गरिएको परीक्षणमा ७८ जनामा कोरोना पुष्टि भएको  हो ।यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमण हुनेको संख्या  २ लाख ७४ हजार १४३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज  ८२  जना संक्रमित  मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको  संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या  २ हजार ७ सय ७४जनाको मृत्यु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु