Information is intelligence
HomePoliticsफागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान

फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान

- Advertisement -spot_img

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छिन् । यसअघि सरकारले फागुन २३ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

सोहीअनुसार राष्ट्रपतिले आज एक विज्ञप्ती जारी गर्दै संसद्को अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजे आह्वान गरेकी हुन् । सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा पूनःस्थापनासँगै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु